बामदेव गौतमलाई भेट्न प्रचण्ड भैँसेपाटीमा



हाम्रो इकोनोमि

 

नेकपा भित्रको विवाद सतहमै छताछुल्ल भैरहदा उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा पार्न दुई अध्यक्ष लागिपरेका छन् । पछिल्लो केही दिन यता ओलीसंग निकट बनेका गौतमलाई भेट्न अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष बामदेव गौतम निवास भैँसेपाटी पुगेका छन् । दुई नेताको भेटमा वर्तमान समसामयिक विषयमा छलफल हुने गौतमको सचिवालयले जनाएको छ ।

यस अघि सहमतिको लाथि अपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव राखेका थिए । तर पछि नेताहरुको पटक पटकको छलफलबाट पनि सहमति ननिस्किएपछि पार्टी फुटको संघारमा पुगेको विश्लेषकहरुको तर्क छ । यो विषम परिस्थितिमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सहमतिका लागि भन्दै आजै साँझ ५ बजे ओली प्रचण्डबीच वार्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...