राजनीति

विप्लवका कम्पनी सेक्सन कमाण्डर पक्राउ

  मोरङ प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहका कम्पनी सेक्सन कमाण्डरलाई पक्राउ गरेको छ । मोरङको उर्लाबारीबाट प्रहरीले ‘विप्लव’ नेतृत्वको नेकपासँग आवद्ध ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ का ३२ वर्षीय पेम्बा साङ्गो शेर्पालाई पक्राउ गरेको हो । पक्राउ परेका शेर्पा ‘विप्लव’