राजनीति

सुरक्षा परिषदको बैठक बस्दै

  विभिन्न अडकलबाजी भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले आज सुरक्षा परिषदको बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित परिषदको कार्यालयमा बस्नेछ । बैठकको एजेण्डाक बारेमा केही भनिएको छैन । राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न