राजनीति

सरकारले निर्वाचन आयोगलाई ७ अर्ब चुनाव खर्च दिने

  निर्वाचन आयोगलाई सरकारले ७ अर्ब रूपैयाँ उपलब्ध गराउने सुनिश्चितता दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई ७ अर्ब उपलब्ध गराउने बताएका हुन् । आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि खर्च