राजनीति

विप्लव नेकपासहित चार दलको संयुक्त मोर्चा घोषणा

  नेकपा विप्लव समूहले तीन दलसँग मिलेर रणनैतिक संयुक्त मोर्चा घोषणा गरेको छ ।बिहीबार राजधानीमा कार्यक्रम गरेर मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले मोर्चाका