राजनीति

प्रधानमन्त्री ओलीलाई राती सुटुक्क भेटे बाबुरामले

    पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे गरेको कुरा स्वीकार गर्नुभएको छ । उहाँले आफूले प्रधानमन्त्री भइसकेका बाहेक व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन भनेको दावी गनुएभएको छ । भट्टराईले उक्त