नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा’बादल’बीच आज नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको छ । भेटवार्ता पार्टीको आन्तरिक विषय र यहीँ जेठ ६ गते हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा केन्द्रीत रहेको थियो । भेटमा नेता नेपालले
नेकपा एमालेलाई २०७५ जेठ २ मा फर्काउनुपर्ने सर्त राखिरहेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज जेठ २ कै दिन