राजनीति

राष्ट्रपति भण्डारीद्धारा मेलम्ची खानेपानीको उद्घाटन

  राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानीको औपचारिक उद्घाटन गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी खोलेर आयोजनाको औपचारिक उद्घाटन गर्नुभएकाे हाे ।उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुभएकाे छ । मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा ढुंगेधारा