माधव र भीम रावल रुख चिन्हबाट चुनाव लडन तयार
प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्पमा नयाँ सरकारको नेतृत्व लिन अग्रसर नेपाली कांग्रेसले राजीनामा दिने नेकपा एमालेका सांसदहरूलाई उपनिर्वाचन कांग्रेसकै चुनाव चिन्ह दिएर जिताउने प्रतिवद्धता जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई गठनबन्धन सरकारको प्रधानमन्त्री बनाउन सक्रिय नेताहरूले एमालेको