राजनीति

साथीहरूलाई सहज हुँदा आए हुन्छ सँधै स्वागत छ : महासचिव पोखरेल

      नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले अब गतिहीन भएर रहन नसक्ने बताएका छन । मंगलबार राति ट्वीटगर्दै महासचिव पोखरेलले पार्टी गतिहीन भएर रहन नसक्ने स्पष्ट पारेका छन । माधवकुमार नेपाल समूह एमालेलाई गतिहिन बनाउँदै नयाँ पार्टीको तयारीमा