राजनीति

एमाले केन्द्रीय कमिटीको १० औं बैठक आजबाट सुरु

    नेकपा एमाले, केन्द्रीय कमिटीको १० औं बैठकको शुरुमै अध्यक्ष केपी ओलीले प्रस्ताव पेश गरेपछि बैठक अगाडि बढ्ने भएको छ । ओलीको सचिवालयका एक सदस्यका अनुसार बैठकमा प्रस्तुत गर्ने केही जरुरी प्रस्ताव हिजो राति नै तयार पारिसकिएको छ ।