भदौ २३ गते घुसपैठियाका कारण दुःखद घटना, २४ गते अपराधिक विध्वंस : रमेश लेखक



हाम्रो इकोनोमि

 

 

जेन-जी आन्दोलनको बेलाका गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ को घटनालाई अलग ढंगले विश्लेषण गर्नुपर्ने बताएका छन् । जाँचबुझ आयोगलाई दिएको लिखित बयानमा लेखकले जेनजीको जायज आन्दोलनमा पसेर घुसपैठियाले संसद भवन जलाउन खोज्दा दुःखद घटना भएको बताएका छन् ।

उनले सो घटनामा आफूले नैतिक जिम्मेवारी लिएर राजीनामा दिएको समेत स्मरण गराएका छन् । उनले २४ गतेका घटनालाई अपराधिक विध्वंश र नियोजित षडयन्त्र भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...