राजनीति

बैठकस्थल पुगे एमाले अध्यक्ष ओली

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेताहरू बैठकस्थल पुगिरहेका छन् । ललितपुर भनिमण्डलस्थित रामबाग महलमा आयोजित केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव गोकर्ण विष्ट लगायतका नेता पुगिसकेका छन्