राजनीति

प्रेस चौतारीको २४ औँ स्थापना दिवसमा पुरस्कार घोषणा, यी १२ जना पत्रकार पुरस्कृत

      प्रेस चौतारी नेपालले आफ्नो २४ औँ स्थापना दिवसका अवसरमा पुरस्कार दिने घोषणा गरेको छ । गत पुष १२ र १३ मा लुम्बिनीमा सम्पन्न संगठनको केन्द्रीय समितिद्वारा पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार सिफारिस समितिको