राजनीति

१५ वर्षपछि प्रेमबहादुर सिंह एमालेमै फर्किए

    तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालले अन्याय गरेर एमालेबाट निकालेका प्रेमबहादुर सिंह १५ वर्षपछि आफ्नै घर फर्किए फर्किएका छन । उनले यो बीचमा बनाएको सिंगो पार्टी नै एमालेमा विलय गराउँदै एमाले प्रवेशको निर्णय लिएका हुन । उनले एमाले प्रवेशको