१५ वर्षपछि प्रेमबहादुर सिंह एमालेमै फर्किए



हाम्रो इकोनोमि

 

 

तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालले अन्याय गरेर एमालेबाट निकालेका प्रेमबहादुर सिंह १५ वर्षपछि आफ्नै घर फर्किए फर्किएका छन । उनले यो बीचमा बनाएको सिंगो पार्टी नै एमालेमा विलय गराउँदै एमाले प्रवेशको निर्णय लिएका हुन । उनले एमाले प्रवेशको क्रममा सम्बाेधन गर्ने क्रममा पनि तत्कालीन नेतृत्वको अन्यायपूर्ण व्यवहार गरेपछि बाहिरिनुपरेको बताए ।

सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा विलय भएको छ । अध्यक्ष सिंहसहित सिंगो पार्टी पंक्ति नै एमालेमा विलय भएको हो ।उनलाई आज काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७३ सालमा प्रधानमन्त्री हुँदा उनी खानेपानीमन्त्रि बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...