राजनीति

इनरुवा नगरप्रमुखमा एमाले उम्मेदवार सर्वेक्षणमा पोखरेल लोकप्रिय

    सुनसरीको इनरुवा नगरपालिकाको आगामी मेयरका लागि नेकपा एमालेबाट सरोज पोखरेल लोकप्रिय उम्मेदवार बनेका छन्। भर्चुअल र साधारण सर्वेक्षणले त्यस्तो देखाएको हो। लोकप्रियताका निम्ति सामाजिक सञ्जाललगायतमा उम्मेदवार चयनका लागि सर्वेक्षण पोल राखिएको थियो। ३० वैशाखमा हुने स्थानीय तहको चुनावी