राजनीति

टोखामा प्रकाश अधिकारीको टीमले जित्ने पक्का, नेकपा एसका नेता नै एमालेको प्रचारमा

    टोखामा नेकपा एमाले मजबुत बन्दै गएको छ । २०७४ सालमा प्रमुख र उपप्रमुखमा विजयी बनेको नेकपा एमालेले यस पटक ५ वर्षमा गरेका विकास निर्माणका कामहरु लिएर टोखा वासीको माझमा पुग्दा उम्मेदवारहरुलाई आम मतदाताले साथ दिएका छन । चुनावको