सिन्धुपाल्चोक वाइसिएल इञ्चार्जको नेतृत्वमा सिंगो टीम नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

सभामुख अग्नि सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्रभित्र ठूलो बिद्रोह भएको छ । परिवारवाद लादेको भन्दै असन्तुष्ट रहेका माओवादीका प्रभावशाली युवा नेताहरु सो पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन । माओवादी भातृ संगठन वाइसिएलका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इंचार्ज सुरेश राना ‘योगदान’ को नेतृत्वमा सिंगो ठुलोसिरुवारीका युवाहरू नेकपा एमालेमा समाहित हुनुभएको हो ।

उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा पार्टीमा स्वागत गर्नुभएको छ । एमाले प्रवेश गरेपछि नेता रानाले माओवादी केन्द्र परिवारको कोटरीमा परिणत भएको र कम्युनिष्टबिरोधी कित्तामा पुगेकोले एमालेमा समाहित भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...