नेकपा एमालेले काठमाडौंमा चुनावी सभा गर्ने
नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्ने भएको छ।सभालाई अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार स्थानीय चुनावका लागि अन्तिम सभा आज काठमाडौंमा गर्न लागिएको छ। आज