यी हुन कांग्रेसको ११० समानुपातिक उम्मेदवार ( सूचीसहित )



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाली कांग्रेसले नेताका पत्नीलाई पहिलो प्राथमिकतामा राखेर समानुपातिक सूची बुझाएको पाइएको छ ।सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाणलाई पहिलो र दोस्रो नम्बरमा राखेर कांग्रेसले समानुपातिक सूची बुझाएको पाइएको हो ।

यस्तै पूर्वराष्ट्रपति डा. रामबरण यादवका छोरा डा. चन्द्रमोहन यादवलाई पनि समानुपातिक सूचीमा राखिएको छ । समानुपातिक सूचीप्रति डा. शेखर कोइराला समुहले कडा आपत्ति जनाउँदै नसिच्चए बिद्रोहको चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...