मुकुन्द न्यौपाने र माधव नेपालको ठाकठुक



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी सञ्चालन विधि र माओवादीसँग सम्भावित एकताबारे निरन्तर असन्तुष्टि जनाउन थालेका छन् । सामाजिक सञ्जालबाट असन्तुष्टि जनाइरहेका न्यौपानेले आइतबार पुनः नेतृत्वमाथि प्रश्न उठाएका छन् । उनले एमालेबाट गरिएको विद्रोह प्रवृत्तिका विरुद्ध थियो कि व्यक्तिगत पद प्राप्तिका लागि भन्दै सार्वजनिक रुपमै आलोचना गरेका छन् ।

न्यौपानेले भनेका छन्, ‘केपी ओली प्रवृत्तिविरुद्ध विद्रोह गरौं भनेर अनि आफूले पार्टी सञ्चालन, कमिटी परिचालन विधि र पद्धतिमा केपी ओलीभन्दा निम्नस्तरमा झरेर विधि पद्धतिको उल्लंघन गर्ने हो भने यस्तोमा कार्यकर्ताले के गर्ने ? हाम्रो विद्रोह प्रवृत्तिका विरुद्धमा थियो कि व्यक्तिगत पद प्राप्तिका लागि थियो ?’ न्यौपानेले माओवादीसँग एकता गर्ने तथा एकता संयोजन समिति बनाउने निर्णयको समेत विरोध गरेका छन् । उनले संयुक्त घोषणापत्रमा चुनाव लड्ने कुरामा समेत असहमति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...