राजनीति

गठबन्धनमा कसको दावी कति ? माधव नेपाल रित्तै

    सत्तारुढ गठबन्धनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई आगामी निर्वाचनको सिट बाँडफाँडमा निकै सकस हुने देखिएको छ । सिट बाँडफाँडमा अरु माग्ने काँग्रेस दिनेमा परेको छ । सभापति देउवालाई प्रधानमन्त्री प्रधानमन्त्री बनाइदिएवापत स्वयं काँग्रेसले के पायो भन्ने उनकै कार्यकर्तालाई