राजनीति

बालुवाटारमा प्रचण्ड-माधवले एसपीपी पासगर्ने कसम खाएको खुलासा

    अमेरिकी सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) अस्विकार गर्ने भन्दै पत्र पठाउन सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले दबाब बढाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले वेवास्ता गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड