राजनीति

निलम्बित प्रधानन्यायाधीश बयान दिन सिंहदरबारमा

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बयानका लागि पुगेका छन् । संसदको महाअभियोग सिफारिस समितिले आज राणालाई बयानका लागि बोलाएको थियो । नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलोपटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको हो । राणालाई संघीय संसद सचिवालयका मर्यादापालकले सुरक्षा