राजनीति

बिभिन्न पार्टी परित्याग गरि दर्जर्नौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

      नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी परित्याग गरि दर्जर्नौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेसका क्रियाशिल सदस्य रमेश प्रजापति र आशिष महर्जन एमालेमा प्रवेश गरेका हुन् । यस्तै,