चुनावअघि नै प्रचण्डले समाजवादी केन्द्र गठन गरेर गठबन्धनबाट आधा सीट दाबी गर्ने रणनीति बनाएका थिए । नेकपा एस, जसपा, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई समेटेर प्रचण्डले आफूलाई निर्णायक शक्तिमा राख्न खोजेका थिए । तर, त्यो प्रयास
इलाम-१ बाट पराजित भएका नेपाल कम्यूनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले धाँधली गरेर आफूलाई हराइएको बताए काछन्