बार्दलीबाट अभिवादन गरेपछि पुराना कुरा फच्चे : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद सूर्य थापाले चुनावअघिको गठबन्धन अनैतिक भएपछि सरकार गठनका लागि एमाले र माओवादीबीच सहकार्य हुनु स्वभाविक भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन उनले भने, ‘चुनावअघि गठबन्धन गरेर जानेकुरा गलत हो । निर्वाचनको परिणापछि गठबन्धन बन्नु बाध्यात्मक र स्वभाविक हो। म गठबन्धन विरुद्ध लडेर आएको हुँ ।’

उनले पाँच दलीय गठबन्धनले सरकार र स्थितरता दिन नसक्ने चुनावअघि नै भनेको बताए । राजनीतिकमा असम्भव भन्ने केही नुहुने उनको भनाइ छ । उनले भने, ‘नेपालका मुख्य पार्टी एमाले र कांग्रेस नै हुन्। अरु केही पार्टी आउँछन् जान्छन् । यो प्रक्रिया चलिरहन्छ ।’उनले प्रचण्डले बालकोटको बार्दलीमा पुगेर अभिवादन गरेपछि पुराना कुरा फच्चे भएको उनको टिप्पणी छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...