पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने सत्ता गठबन्धनको निर्णय



हाम्रो इकोनोमि

 

 

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री निवासमा बसेको बैठकमा सरकारको उद्देश्य प्राप्तिका लागि न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिए ।

यस्तै, बैठकले न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गठन गर्दै कार्यदलको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तोकेको छ । सरकारमा रहेका दलहरूबाट एकरएक जना सदस्यहरु कार्यदलमा पठाउने लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...