राजनीति

माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई निर्वाचन आयोगले पत्र काटेको छ ।रौतहट १ का तिनिधिसभा सदस्य उम्मेदवार माधवकुमार नेपाललाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । रौतहटमा आयोजित कार्यक्रममा नेपालले आफूले निर्वाचन जिते