सरकारले कम्बोडियामा ज्यान गुमाएका झापाका नीराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठन गरिएको कार्यदलले भोलि शुक्रबार शिर्ष तहलाई प्रतिवेदन बुझाउने भएको