राजनीति

भक्तपुरको गठबन्धनमा करेन्ट लागेको छ : पूर्वमन्त्री बस्नेत

    नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले एमालेको पार्टी संगठन विस्तार र चुनावी रणनीतिका कारण भक्तपुरको गठबन्धनका दलहरुमा करेन्ट लागेको बताउनुभएको छ । क्षेत्रीय निर्वाचन परिचालन कमिटीले आज मध्यपुर थिमी