चार नम्बरले के भन्छ, राजन भट्टराई ले भन्छ, भन्दै हजारौँ जनता सडकमा



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजन भट्टराईको काठमाण्डौ क्षेत्र नं ४ ले आज बिहान आफ्नो क्षेत्रमा मर्णिङवाक गरेको छ । एमाले क्षेत्र नं ४ को क्षेत्रीय कार्यालय गणेशथानबाट सुरु भएको मर्णिङवाक सिफल, कालोपुल, गौचरण, कमलपोखरी, ज्ञानेश्वर,मेतिदेबीहुदै ४ नम्बर क्षेत्रका मुख्य मुख्य स्थान परीक्रमा गरेको थियो । मर्णिङवाकमा एमालेका अगुवा कार्यक्रता, युवा, विद्यार्थी, नागरीक समाजका अगुवा कार्यक्रता, स्वतन्त्र नागरीक, कलाकार लगायत स्थानीय जनताको उपस्थिती थियो ।

स्थानीयवासी जनताले प्रतिनिधि सभा सदस्य उम्मेदवार राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार तेज प्रसाद ढकाललाई घर घरमा फुल माला र अविर लगाएर विजयीको शुभकामना दिएका थिए । स्थानीयवासी जनता चार नम्बरले के भन्छ राजन भट्टराई ले भन्छ, राजन तेज हाई हाई अरु सबै बाई बाई, मंसिर चार ओली सरकार भन्ने नारा लगाएर सरकमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...