राजनीति

अनेरास्ववियु महाधिवेशन : यी हुन् अध्यक्षका दाबेदार

    नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा मंगलबारदेखि जारी छ । महाधिवेशनमा सकेसम्म सर्वसम्मत तवरले अध्यक्षसहित पदाधिकारीहरू र केन्द्रीय कमिटी चयन गर्ने तयारी छ । सहमति हुन सकेन भने सम्भवत आजै निर्वाचन हुनेछ । सुनिता