मंसिर २२ गतेसम्म मतपरिणाम आइसक्छ : आयोग



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनको सम्पूर्ण मतपरिणाम मंसिर २२ गतेसम्म आइसक्ने दाबी गरेको छ ।बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगले मंसिर २२ सम्म मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने बताएको हो ।

शान्तिपूर्ण र निष्पक्ष रुपमा चुनाव गराउन आयोग प्रतिवद्ध रहेको भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गडबड देखिएका क्षेत्रमा हवाई गस्तीसमेत गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...