राजनीति

पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारका लागि पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् । बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा एवं आतंकको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको