राष्ट्रपति अस्वस्थ भएपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने तयारी
सरकारले जेठ ५ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । मङ्गलवार बिहान बालुवाटारमा सभामुख देवराज घिमिरेसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ गते सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने जानकारी गराए ।