राजनीति

मधेशमा मुख्यमन्त्री र देशको प्रधानमन्त्री एमालेको हुनुपर्छ : योगेश भट्टराई

    नेकपा एमालेका नेता योगेश भट्टराईले अगामी निर्वाचनमा एमालेले प्रदेश र संघको नेतृत्व गर्नेगरी संगठन निर्माणमा लाग्न आह्वान गरेका छन् । धनुषाको शहीदनगर नगरपालिका ६ मा शहिद रामनारायण मण्डल ९मुरबल०को २८ औं स्मृति दिवसमा बोल्दै नेता भट्टराईले यस्तो आह्वान