राजनीति

शेखरले प्रचण्डको विकल्प खोज्दा पाँचै वर्ष निरन्तरताको पक्षमा शशांक

      सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्र इतर पक्षको नेतृत्व गरिरहेको डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको विकल्प खोज्दा डा. शशांक कोइराला पाँचै वर्ष निरन्तरताको पक्षमा देखिएका छन् । गठबन्धन दलहरूबीच आलोपालो सहमति भएर पहिलो