राजनीति

चुनावमा विदेशबाट फोनका भरमा गलत शक्तिले भोट पाए : प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशमा भएका लाखौं नेपालीले मतदान नगर्दा मतदान फर्जी हुन थालेको बताएका छन् । जनप्रगतिशील मञ्च आवद्ध गैरआवासीय नेपाली संघ एनआरएनए सँग भेटघाट तथा अन्तर्राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गदै फोनका भरमा गलत शक्तिले भोट पाएको