दसैंमा गाउँ फर्किने मानिसहरूको भीड



हाम्रो इकोनोमि

 

काठमाडौंमा रहेकाहरू दसैं मनाउन गाउँ फर्किने क्रम सुरू भएको छ। दसैं सुरू भएलगत्तै काठमाडौंको नयाँ बसपार्कसहित उपत्यका बाहिर जानका लागि गाडी छुट्ने विभिन्न स्थानहरूमा मानिसहरूको भीड लाग्न सुरू भएको छ।

उपत्यकामा धेरै विद्यालयहरूमा शुक्रबारदेखि नै दसैं बिदा दिइएको छ। दूरदराजबाट काठमाडौंलाई कर्मभूमि बनाएकाहरू दसैं सुरू हुने केही दिन अगाडि नै गाउँ फर्कने क्रम सुरू हुन्छ। काठमाडौंबाट टाढाटाढा जानेहरूका लागि यातायात व्यवसायीहरूले अग्रीम टिकट बुकिङको व्यवस्थासमेत गरिएको छ। अबको एक-दुई दिनमा बसपार्क र टिकट काउन्टरहरूमा मानिसहरूको थेगिनसक्नुको भीड लाग्छ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...