राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा १४ जना सांसदलाई केन्द्रीय सदस्य मनोनीत

    राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीका १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा मनोनीत गरेको हो । यसअघि ६ जना सांसद मात्रै केन्द्रीय समितिमा थिए