राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा १४ जना सांसदलाई केन्द्रीय सदस्य मनोनीत



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीका १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा मनोनीत गरेको हो । यसअघि ६ जना सांसद मात्रै केन्द्रीय समितिमा थिए । बैठकले स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, हरि ढकाल, मनिष झा, सन्तोष परियार, डा.  तोसिमा कार्की, निशा डाँगी, विनिता कठायत, डा चन्दा कार्की, असिम शाह, लक्ष्मी तिवारी, अशोक चौधरी, शिव नेपालीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । यसअघि ६ जना सांसदमात्रै केन्द्रीय समितिमा थिए । यसअघि रास्वपाको केन्द्रीय समिति ३९ सदस्यीय थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...