राजनीति

जनतालाई धोका दिनेहरू अहिले अस्थिरता ल्याउन लागे : महासचिव पोखरेल

      नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कोशी नामको पक्षमा मतदान गर्ने अनि जातीय पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताउनेहरूले अस्थिरता ल्याएको बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पहिला कोशी नाममा मतदान गर्ने अनि जातीय पहिचानको