राजनीति

राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरू

    राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि सुरू भएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै सोमबार मध्यरातिदेखि प्रचारप्रसार निषेध गरिएको जानकारी दिएको हो । मौन अवधिमा उमेदवारका पक्ष–विपक्षमा प्रचार गर्न पाइँदैन । कुनै पनि माध्यमबाट मत