राजनीति

मधेशका कृषि मन्त्री र कर्मचारीले डिडिसीको दुग्धजन्य परिकार किन्नै पर्ने निर्णय

    डिडिसीको मधेश प्रदेश संकलन केन्द जनकपुर दुग्ध वितरण आयोजनामा दैनिक चार देखि पाँच हजार लिटर दुग्ध संकलन हुने गरेको भएपनि विक्रिवितरण मात्र एक हजार लिटर हुन थालेपछि मधेश सरकारको भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री, सचिव र कर्मचारीले