अर्घाखाँचीको मालारानी गाउँपालिका ३ खनदहमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मालारानीको डाँडाकटेरीबाट बुटवल जाँदै गरेको लु १ ख ७५१८ नम्बरको बस दुर्घटना भएको हो। मृतक महिला र बालकको सनाखन हुन बाँकी छ भने ४० भन्दा बढी घाइते
२ नम्बर प्रदेबको स्थानीय चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको छ । त्यसैगरी राजपा र फोरम २४, २४