चुनाबी तालमेलले माओबादी सहितका पार्टी फुट्ने देखियो संकेत,कुन पार्टीको कुन संग हुदैछ मिल्ती
मुलुकमा चुनावको रौनक बढ्दै जाँदा राजनीतिक दलहरुबिचमा ध्रुविकरण बढ्दै गएको छ । चुनावमा उठान गरिएका विभिन्न राजनीतिक मुद्दाका कारण दलहरुमा ध्रुविकरण बढ्दै गएको छ । स्थानीय तहको चुनावमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा माओवादी