नेकपा एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उठ्ने उम्मेदवारबारे शनिबार निर्णय गर्ने भएको छ। उम्मेदवारबारे निर्णय गर्न शनिबार स्थायी समिति बैठक बोलाइएको सचिव योगेश भट्टराईले जानकारी दिए। दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमध्ये ११६ वटा नगरपालिका र गाउँपालिकाका उम्मेदवारबारे प्रदेश
महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष चुनाव जितेका स्वतन्त्र सांसद चन्देश्वर झा राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । उनले