राजनीति

बूढा बुढी मिलेर कमल थापालाई देखाई दिए,मेयर र उपमेयरको टिकट राणाबाट यसरी लिए

धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पदमा श्रीमान श्रीमती नै उम्मेद्वार बनेका छन् । मेयर पदमा श्रीमान रामआशिष यादवले उम्मेद्वारी दिएका छन् भने उपमेयर पदमा श्रीमती आरतीदेवी यादवले उम्मेद्वारी दर्ता गराएका छन् । उनीहरु दुबै जना एउटै पार्टीका उम्मेद्वार हुन्